काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।
9:15 am, Sat, 3 January 26
काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्