Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


रास्वपा र उनेपाबीच सहमति जुट्यो, हस्ताक्षरका लागि तयारीमा


7.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकताको सहमति जुटेको छ।

दुई पार्टीबीच साेमबार साँझ सहमतिपत्रको मस्यौदा बनिरहेको स्रोतले जनाएकाे हाे। कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको छ।

रास्वपा सभापति रवि लामिछाने, काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङ वार्तामा सहभागी भएका छन् ।