काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्नबाट लड्ने भएका छन्।
यी ३ वटै दलका नेताले एउटै निर्वाचन चिह्नबाट चुनाव लड्ने गरी निर्वाचन आयोगमा साेमबार बन्दसूची पेश गरेका हुन् । ३ वटै दलको चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको जाँतो रहने भएको छ।





प्रतिक्रिया दिनुहोस्