काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएकाे बताइएकाे छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।
त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएकाे बताइएकाे छ ।





प्रतिक्रिया दिनुहोस्