Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेस प्रदेश सभामुख यादवले लिए शपथ


0
Shares

काठमाडौं।
मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ ग्रहण गर्नुभएकाे हाे ।

उहाँलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराउनुभएकाे हाे । यसअघि आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित हनुभएकाे थियाे । उहाँको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिनुभएकाे थियाे ।