Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


नेकपाको एकता सन्देश सभा काठमाडाैं जारी (तस्बिरसहित)


312
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा जारी रहेकाे छ।

नेकपाकाे काठमाडौंको भृकुटीमण्डपमा शनिबार साेही सभा जारी रहेकाे हाे। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सोही सभाको आयोजना गरेको छ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्ने क्रम जारी रहेकाे हाे।