Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


एमालेको महाधिवेशन: भोट माग्ने राेचक दृश्य


767
Shares

काठमाडौं। नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ।

विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्ने क्रम जारी रहेकाे हाे।साेही समयमा केही रोचक दृश्यहरू पनि देखिएका छन्। केही कार्यकर्ताहरूले आफ्ना नेतालाई काँधमा बाेकेर पनि भोट मागिरहेकाे दृश्यहरू देखिएकाे छ।

महाधिवेशनको चहलपहलकाबीच समूहका सदस्यहरूले परम्परागत नौमती बाजासँगै थाल र पञ्चेबाजा बजाउँदै नाराबाजी समेत गरेका छन्।