काठमाडौं। नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिनुहुने भएकाे छ।
११औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उहाँले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएकाे हाे।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताउनुभयाे।





प्रतिक्रिया दिनुहोस्