Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


एमालेको बैठकमा नेता भट्टराईकाे विधान संशोधनको प्रस्ताव


5.1k
Shares

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सार्नुभएकाे छ।

१०औं महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने आवश्यक परे अझ थपेर जानुपर्ने बताउदै उहाँले विधान संशोधनको प्रस्ताव अघि सार्नुभएकाे हाे। नेता भट्टराईकाे प्रस्तावमा समर्थन जनाउँदै अहिले नेता विशाल भट्टराईले आफ्नो विचार राख्नुभएकाे छ।