काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो।





प्रतिक्रिया दिनुहोस्