काठमाडाैं। जेनजी शहीदको स्मरणमा संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ।
संसद भवन अगाडि मंगलबार साँझ जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो। गत भदौ २३ र २४ गते जेनजीहरुले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जेनजी प्रदर्शनकारीहरुको मृत्यु भएको थियो।
मंगलबार ३ महिना पुगेको स्मरणमा दीप प्रज्वलन गरिएको हो।





प्रतिक्रिया दिनुहोस्