Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर


2.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ।

सर्वोच्चले सरकारको निर्णयविरुद्ध परेको रिटमा साेमबार फैसला गर्दै बदर गरेको हो। यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।

मन्त्रिपरिषदले गत असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेजीको निर्णय लिएको थियो।