Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


प्रधानन्यायाधीश राउत भारत प्रस्थान


624
Shares

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गर्नुभएकाे छ ।

भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईको निमन्त्रणमा प्रधानन्यायाधीश रा नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे हाे।

प्रधानन्यायाधीश राउत एयर इन्डियाको विमानबाट शनिबार बिहान भारत प्रस्थान गर्नुभएकाे हाे।

उहाँ भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि गएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयाे ।

प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल र शाखा अधिकृत ऋतिका शर्मा सहभागी हुनुहुन्छ।