Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नयाँ १० राजनीतक दल आयोगमा दर्ता

२८ दल दर्ताका लागि प्रक्रियामा (सूचीसहित)

585
Shares

काठमाडौं। निर्वाचन आयोगले शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएकाे जनाएकाे छ।

श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन्।

त्यस्तै, अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरी आएकाे र साेही दल प्रक्रियामा रहेको आयोगले जनाएको छ।

दर्ता भएका र दर्ता प्रक्रियामा रहेका दलको सूची तल उल्लेख गरिएकाे छ:

Skip This