काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषदकाे सिफारिसमा शुक्रबार साेही अध्यादेश जारी गर्नुभएकाे हाे।

6:46 pm, Fri, 21 November 25
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषदकाे सिफारिसमा शुक्रबार साेही अध्यादेश जारी गर्नुभएकाे हाे।

प्रतिक्रिया दिनुहोस्