काठमाडौं। नुवाकोटकाे बञ्चरेडाँडा समस्याको समाधान गर्नका लागि ११ बुँदे सहमति भएको छ।
सरकार र स्थानीयवासीबीच बिहीबार भएको छलफलमा सोही सहमति गरिएको हो। यो सहमतिसँगै स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन् ।
सोही सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने र एक महिनाभित्र मुआब्जा वितरण गर्ने लागयतका विषय रहेका हुन् ।






प्रतिक्रिया दिनुहोस्