Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


राखेपका दावा तामाङकाे बिदाइ


221
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङलाई बिदाइ गरेका छन्।

घिसिङले बिहीबार अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने तामाङलाई बिदाइ गरेका हुन्। तामाङ शनिबार अस्ट्रेलिया जाने भएका छन् । दौड यहि मंसिर १२ गते हुने भएकाे हाे।

वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता तामाङको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ।