Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


बिहीबार सुन प्रतितोला २ लाख ४३ हजारमा काराेबार


195
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ७०० रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा ताेकिएकाे छ ।

बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज एक तोला चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Skip This