काठमाडाैं । नयाँ मतदाता नामावली संकलनको समय सकिंनै लाग्दा जिल्ला निर्वाचन कार्यालयहरुमा सर्वसाधारणको अत्यधिक चाप देखिएको छ।
नयाँ मतदाता नाम दर्तादेखि पुराना मतदाता नवीकरणका लागि सर्वसाधारण बिहानदेखि लाइन बसिरहेका छन् । काठमाडौंस्थित निर्वाचन कार्यालयमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ ।
स्थलगत भिडियाे रिपाेर्ट:




प्रतिक्रिया दिनुहोस्