काठमाडाैं । नेपाल काभा महिला यू-१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित भएको छ।
श्रीलंकामा भएको फाइनल खेलमा नेपाल काजागस्तानसँग ३-२ को सेटमा पराजित भएकाे हाे। यसअघि माल्दिभ्समाथि सहज जित निकाल्दै नेपाल काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।
आयोजक श्रीलंकालाई हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको थियो। च्याम्पियनसिपमा सहभागी ४ टोलीमा नेपाल समूह चरणमा पनि कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियाे।




प्रतिक्रिया दिनुहोस्