Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल


91
Shares

काठमाडौँ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

युएई टुरमा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । आठ टोली सहभागी लिग-२ प्रतियोगितामा नेपाल सातौँ र युएई आठौँ स्थानमा रहेका छन् ।