Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


शिक्षामन्त्री पुनले पत्रकारसँग सामूहिक भेटघाट गर्दै


0
Shares

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाउनुभएको छ ।

मन्त्री पुनले आज दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई बोलाउनुभएको हो ।

पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उहाँले आज भने समय छुट्याएको बताउनुभएकाे छ ।