
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ ताेकिएकाे छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्