Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


प्रहरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वडीआईजी राना सम्मानित


338
Shares

काठमाडौं ।

नेपाल प्रहरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर राना सम्मानित हुनुभएकाे छ।

प्रहरी सेवामा रहँदा महत्वपूर्ण योगदान गरेवापत उहाँलाई ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उहाँलाई सम्मानत गर्नुभयाे । दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त हुनुभएकाे थियाे ।

कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

Skip This