Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


एमाले केन्द्रिय कमिटी बैठक शुरु (तस्बिरसहित)


65
Shares

काठमाडौं ।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

बुधवारबाट शुरु भएको केन्द्रिय कमिटी बैठक बिहीवार बिहानैबाट शुरु भएको हो ।

तीन दिनसम्म चल्ने बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । बुधवार ५० जनाले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रत्येक केन्द्रिय सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रश्तावमाथि छलफल भइरहेको छ।

साथै संसद पुनःस्थापना, महाधिवेशनबारे छलफल जारी छ ।