
काठमाडाैं । महानायक राजेश हमाल र नीति शाह अभिनित म्यूजिक भिडियोको छायांकन शुरु भएको छ ।
काठमाडौंको वसन्तपुरमा मंगलबार गीतको भिडियो छायांकन शुरु गरिएको हो । छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी भएका थिए। गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताएकी छन्
गीत नेपाल-भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले जानकारी गराएकी हुन् । इण्डो-नेपाल फ्रेण्डसिप नामक नयाँ म्यूजिक भिडियोकाे सुटिङ गरिरहेको उनकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्