Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कांग्रेस सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए

देउवा उपचारका लागि सिंगापुर जाँदै

5.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समितिकाे बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हाे।

खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः बुधबार नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै सञ्चालन गर्नुहुने कांग्रेसले जनाएकाे छ।