
काठमाडौं। काठमाडौंको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ । ज
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू सञ्चालन गर्न दिने निर्णय गरिएको जनाएकाे हाे । तर नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएकाे छ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो । साँगा हुँदै वीपी राजमार्गतर्फ जाने सवारी साधन भने सञ्चालनमा आएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्