Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक सवारी गुड्न थाले


884
Shares

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं केही सुनसान भएपनि विस्तारै चहलपहल शुरु भएको छ ।

दशैंको टीकाको दिन टिका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि बिहीबार बिहानसम्म सडकहरु सुनसान देखिएका थिए । तर बिहीबार दिउँसाेदेखि भने विस्तारै सडकहरुमा सवारी जाम देखिएको छ ।

सडकमा हिँड्डुल गर्ने मानिस र सवारी साधनहरु बाक्लो देखिएकाे हाे।