
काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा बाँधिएका छन्।
श्रेष्ठ र शाहले शनिबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने बताउँदै आएका थिए ।
श्रेष्ठले शनिबार सामाजिक सञ्जाल मार्फत एक तस्बिर पोस्ट गर्दै विवाह गरेकाे जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्