Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


माओवादी केन्द्रको केन्द्रिय समिति बैठक शुरु


195
Shares

काठमाडाैं ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक शुरु भएको छ ।

बिहीवार बिहान प्रज्ञा भवनमा बैठक शुरु भएको हो । बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गर्नुभएको छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रश्ताव प्रश्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रश्तावउपर केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नुहुनेछ । बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकताका विषयमा छलफल हुनेछ ।