Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण(तस्बिरसहित)


611
Shares

काठमाडौं । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गररिएकाे छ ।

काठमाडौंमा मंगलबार एक समाराेहकाबीच पुरस्कार वितरण गरिएकाे हाे । साेही समाराेहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल प्रमुख अतिथिकाे रुपमा उपस्थित हुनुभएकाे थियाे ।

उहाँले साेमबार मात्रै सञ्चारमन्त्रीकाे पपदभार ग्रहण गर्नुभएकाे थियाे ।