Logo ६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025


जेनजी आन्दाेलन: नवनियुक्त सञ्चारमन्त्री खरेल देश-मृतक र घाइतेलाई सम्झेर भावुक


0
Shares

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दाेलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक हुनुभएकाे छ।

सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँ भावुक हुनुभएकाे हाे । उहाँले आन्दाेलनका क्रममा घाइते र मृतका परिवार र देशलाई सम्झदै उहाँले ६ महिनामा मन्त्रीले त्यति धेरै काम गर्न नसक्ने समेत बताउनुभयाे ।

त्यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचन सफलता पूर्वक सम्पन्न गराउनु र भ्रष्टाचारलाई नियन्त्र गरी सुशान कायम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । तर भ्रष्टाचारलाई नियन्त्र गरी देशमा सुशान कायम गर्न ५ वर्ष लाग्ने उहाँकाे भनाइ छ ।