Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


तिलगंगामा प्रधानमन्त्री कार्की र डा.रूइतबीच भेटवार्ता


1.3k
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा अस्पताल पुगेर डाक्टर सन्दुक रूइतलाई भट्नुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री कार्की तिलगंगा अस्पताल पुग्नु भएको थियो । प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला डा. रूइतलाई भेट्न तिलगंगा अस्पताल पुग्नु भएको हो ।

अहिले चार सदस्यको मन्त्रिमण्डल बनिसकेको छ। कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको छ।