
काठमाडौं । जेनजी युवाहरुको आन्दोलनका मृतकको सम्झनामा ललितपुरको पाटनमा दीप प्रज्वलन गरिएको छ ।
जेनजीको आन्दालेनका मृतकको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरिएको हो । यहि भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ ।
जसमध्ये ५९ जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले बताएको हो ।
प्रतिक्रिया दिनुहोस्