Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


बन्द भएका फिल्म हल भाेलिदेखि सञ्चालन हुने


91
Shares

काठमाडौं । जेनजीकाे आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् ।

नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो । दफिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र संघले जनाएकाे छ । हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुने भएका हुन् ।

यहि भदाै २३ गतेदेखि फिल्म हल बन्द भएका छन् ।