Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


डिल्ली बजारका कारागारका कैदीबन्दी सडकमा


0
Shares

काठमाडौं । डिल्लीबजार कारागारमा कैदी बन्दीहरूले आगो लगाएपछि स्थानान्तरण गरिँदै छ ।

अन्य ठाउँका कैदीबन्दीहरु कारागार बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ललितपुरमा रहेकाे नख्खु कारागारबाट मंगलबार प्रक्रियामा बिना जेल मुक्त भएकाे बताउदै केही कैदीहरू स्थानान्तरण हुन मानेका छैनन्।

उनीहरुले आफूहरु जेलमुक्त हुनुपर्ने अडानमा रहेकाे कारागार प्रशासनले जनाएकाे हाे ।