
काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको छ ।
जेनजी युवाको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा २ जना प्रहरीको मृत्यु भएको प्रहरीले बताएको हो ।
महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको पुष्टि भएको प्रहरीले बताएको छ ।
बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्ने बारेमा अहिलेसम्म यकिन विवरण नआएको प्रहरीले बताएको हो । केही प्रहरी अहिलेसम्म सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्