Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


कैदीहरूले लगाए डिल्लीबजार कारागारमा आगो


13
Shares

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले लगाएका छन् ।

अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।