Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन: सर्वोच्च अदालत


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ ।

मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो ।

उक्त आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।