
काठमाडौँ । हालको अशान्त परिस्थितिको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएको आरोपमा २१ जनालाई सेनाले पक्राउ गरेको छ।
काठमाडौंका विभिन्न इलाकाहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये केहीले राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, बौद्धस्थित होटल हायात र अन्य पसलहरूमा लुटपाट गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्