
काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले विकसित घटना क्रमको बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
उहाँले अहिले केहीबेरमा सोही घटनाको बारेमा सम्बोधन गर्नुहुने भएको हो । जेनजी युवाले सोमबारदेखि शुरु गरेको प्रदर्शनले मंगलबार देशको शासन सत्तानै कब्जा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै देशको शासन सत्ता कसले लिने भन्ने बारेका समेत जेनजी युवा र सेना लगायतका अन्य सरोकारवाला निकायसँग वार्ता भइरहेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्