
काठमाडौं । जेनजी प्रदर्शनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।
सुरक्षा स्रोतले केही बेर अघि मात्रै राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएकाे हाे । जसकाे बारेमा थप विवरण आउन बाँकी रहेकाे स्रोतले जनाएकाे छ ।
जेनजीकाे प्रदर्शनले उग्ररुप लिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्