Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


माओवादी पार्टी कार्यालयमा पनि आगजनी


3.068k
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाइदिएका छन्।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका हुन्। यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका थिए।