Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


रास्वपाका सांसदले दिए सामूहिक राजीनामा


559
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सांसदहरुले सामूहिक राजीनामा दिएको बताएका हुन् ।