Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


त्रिभुवन विमानस्थलका सबै उडान स्थगित


1.391k
Shares

काठमाडाैं । त्रिभुवन विमानस्थलका सबै उडान स्थगित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल स्थगित गरिएको हो ।

आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।