Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी


2.7k
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ। गोठाटार क्षेत्रलगायतमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षा जोखिममा परेको भन्दै विमानस्थल बन्द गर्न लागिएको हो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल आकासमा रहेका जहाजलाई अवतरण गराइनेछ भने नयाँ उडानहरू स्थगित हुनेछन्। नेपाली सेनाले विमानस्थलको सुरक्षा गरिरहेको छ र मुख्य गेट बन्द गरी सबै गतिविधि रोक्ने तयारी भइरहेको छ।