Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी


1.7k
Shares

कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा.आरजु राणा देउवाको घरमा आगजनी भएकाे छ ।

प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।