Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


कृषीमन्त्री अधिकारीद्वारा राजीनामा


2.834k
Shares

काठमाडाैं । कृषीमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ।

मन्त्री अधिकारीले सोमबार भएको जेनजी युवाहरूको प्रदर्शन हिंसात्मक बनेपछि राजीनामा दिनुभएको हो

सोही प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । सोही प्रदर्शनमा परी साढे २ सय बढी घाइते भएको हुन् ।