
काठमाडौं । सरकारले जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाकाे बारेमा छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हाे । समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।
सरकारले जेनजी युवाहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाकाे बारेमा छानबिन समिति बनाउने निर्णय गरेको हाे। साेही घटनामा परी १९ जनाकाे मृत्यु भएकाे छ भने साढे २ सय बढी घाइते भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्